काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले १० वर्षपछि जनताले निःशुल्क बिजुली बाल्न पाउने बताएका छन् । नेपालमा ऊर्जाको विकास भइरहेको र आगामी १० वर्षदेखि विभिन्न आयोजना सरकारको स्वामित्वमा आउने भन्दै त्यसपछि जनताले बिजुलीको पैसा तिर्नुपर्ने अवस्था नरहने उनले बताए ।

लक्जम्बर्गको उदाहरण दिँदै उनले त्यहाँ टुरिजमको भरमा सबै जनताले शिक्षा, स्वास्थ्य लगायतका सुविधा निःशुल्क रूपमा पाउने गरेको भन्दै नेपालसँग रहेका स्रोत साधनको प्रयोग गरेर यहाँ पनि यस्तो सम्भावना रहेको उल्लेख गरे ।

advertisement

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com