काठमाडौं । आगामी फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनमा आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ। जसमा नयाँ दल पनि रहेका छन् ।
दर्ता भएका दलको सूचीको पहिलो नम्बरसँगै दर्ता नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












प्रतिक्रिया