एजेन्सी । भारतको पर्यटकीय सहर गोवाको एउटा नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार शनिबार राति अबेर उक्त क्लबमा सिलिन्डर ग्याँस विष्फोट भएको थियो।

advertisement

प्रहरीले त्यसरी मृत्यु हुनेमा अधिकांश उक्त क्लबकै कर्मचारीहरू छन्। तीन महिला र केही पर्यटकहरूको समेत शव फेला परेको छ।

राति नै गोवाका मुख्यमन्त्री प्रमोद सावन्तलगायत सरकारी अधिकारीहरू घटनास्थल पुगेका थिए। उनले घटनाबारे तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com