काठमाडौं । धादिङको महादेव बेंसी क्षेत्रमा शनिबार दिउँसो माइक्रोबस दुर्घटना भएको छ।
पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको बा२ख ५०२६ नम्बरको माइक्रोबस सडकमा ब्रेक फेल भएपछि करिब १५ मिटर तल खस्दा ११ जना घाइते भएका छन्।
धादिङ प्रहरीले घटना पुष्टि गर्दै घाइतेहरूको प्राथमिक उपचार भइरहेको जानकारी दिएको छ।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया