काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्ष केपी शर्मा ओलीको टिममा समावेश हुन उनले प्रयास गरे पनि त्यसमा स्थान नपाएपछि पन्तले स्वतन्त्र रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
पन्तलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार












प्रतिक्रिया