काठमाडौं । नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ।
काठमाडौंको भृकुटीमण्डपमा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र जारी छ, जहाँ पार्टीको शीर्ष पदमा नयाँ अध्यक्षको चयन गरिने छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल–प्यानलका उम्मेदवारबीच प्रतिष्पर्धा जारी छ।
ईश्वर पोखरेल पक्षले पार्टीको ३०१ उम्मेदवार प्रस्तुत गरेको छ, जसमा विभिन्न विभाग र प्रदेशका प्रतिनिधिहरू पनि समावेश छन्।


प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया