काठमाडौं । नेकपा एमालेको सचिवमा उम्मेदवारी दिएका कृष्णगोपाल श्रेष्ठलाई पाँच मत मात्रै प्राप्त भएको छ।
प्रारम्भिक मतगणनाको परिणाम आएको छ। अहिलेसम्म २३३ मत गनिएकोमा श्रेष्ठको ५ मत आएको हो। उनी ईश्वर पोखरेल प्यानलबाट उठेका थिए।
अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका श्रेष्ठलाई प्रारम्भिक मत गणनामा ५ मत मात्रै प्राप्त गरेको हो।
अपडेट:
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया