काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत यात्रा गर्ने भएका छन् भने त्यहाँबाट रुपन्देही गाडीमार्फत पुग्ने कार्यक्रम रहेको छ।
रास्वपाका एक नेताका अनुसार, लामिछाने बिहान ७:५५ बजे भैरहवाका लागि उडानका लागि तयार थिए। तर मौसम अनुकूल नभएकाले उनी भरतपुरसम्म जहाजमार्फत जाने र त्यसपछि गाडीमार्फत रुपन्देहीतर्फ यात्रा गर्ने निर्णय भएको हो।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया