काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै कडा राजनीतिक चुनौती दिएका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्पाङले बालेन जहाँबाट उम्मेदवारी दिए पनि चुनावमा हराउने दाबी गरेका हुन्।
साम्पाङले आफ्नो स्टाटसमा लेखेका छन्, “बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !”
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया