काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली राजनीतिमा पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधी प्रवृत्तिले असर पार्न थालेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जारी गरेको पोस्टमा, दीर्घकालदेखि चलेको पाकिस्तानी र हालै बढ्दै गएको बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिले नेपालमा पनि प्रभाव देखाउन सुरु गरेको बताएका छन्।
बास्कोटाले लेखेका छन्, “यो अत्यधिक सत्ताकेन्द्रित राजनीतिले सैद्धान्तिक आधार गुमाएको परिणाम हो। यसले घृणाको सीमारेखा पार गरेर हिंस्रक बाटो नसमाओस्।”
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया