काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीलाई उपचारका लागि भारत लगिँदैछ।
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले केहीबेरमै उनलाई भारत लैजानका लागि विमानस्थलमा लगिएको जानकारी दिएका छन्।
सुवेदीलाई यसअघि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












प्रतिक्रिया