काठमाडौँ ।  काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले पोखरेललाई उपयुक्त उम्मेदवार ठहर गरेको थियो। काठमाडौँ-५ पोखरेलको नियमित निर्वाचन लड्ने गृह क्षेत्र हो।

advertisement

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com