काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्। बुधबार दुवै महामन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्।


प्रकाशित मिति: २३ पुस २०८२, बुधबार













प्रतिक्रिया