काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा नेता शेखर कोइरालासँग वार्ता गरिरहेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनबारे दुई शीर्ष नेताबीच वन-टु-वन वार्ता भएको हो।
भेटमा नेता कोइरालाले पार्टीभित्र देखिएका विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन पहल र कदम चाल्न सभापतिसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया