काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा लिम्बुवान क्रान्तिकारी पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाल का उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूहलाई समायोजन गर्ने विषयमा सहमति भएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँँडामा आयोजित कार्यक्रममा लिम्बुवान क्रान्तिकारी पार्टीका नेता मनिष लिम्बू हेल्लोक र जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगरबीच क्रमशः २ र ५ बुँदे सहमति गरियो।
सहमति अनुसार, लिम्बुवान क्रान्तिकारी पार्टीको उठाएको लिम्बुवान मुद्दा नेपाली कम्युनिस्ट पार्टीको आन्तरिक जनवादको बहस र छलफल मार्फत समाधान गर्ने सहमति भएको छ। साथै, पार्टीका सबै तहका समितिहरू सम्मानका साथ समायोजन गरिने व्यवस्था गरिएको छ।
जसपा नेपालका थापा मगर समूहसँग गरिएको ५ बुँदे सहमति यस्ताे छ:


प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया