काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ।
बन्द सत्रमा विभिन्न प्रतिवेदन पारित गरेपछि पार्टीको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
कार्यक्रमअनुसार उम्मेदवारी दर्ता साढे ४ बजे सुरु हुनेछ भने दाबीबिरोधसहितको मतदान ५ बजे सुरु भई राती नौ बजे सकिने समय तोकिएको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया