काठमाडौं । एमाले सचिव महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेबारे सरकारले गर्न लागेको निर्णय भनी पूर्वानुमानका आधारमा टिप्पणी गरेका छन्।
जेनजी विद्रोहपछि अझ धेरै सामाजिक सञ्जालमा सक्रिय भएका उनले लामिछाने, रास्वपाका बरिष्ठ नेता बालेन शाहलगायतलाई कटाक्ष गर्ने र चिन्ता जताउने काम गरिरहेको पाइन्छ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया