काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाबीच भएको आजको वार्ता निष्कर्षविहीन भएको छ । आज (बुधबार) देउवा निवास महाराजगञ्जमा वार्ताका लागि महामन्त्रीद्वय थापा र शर्मा पुगेका थिए । देउवासँग १ घण्टा लामो छलफल भए पनि वार्ता निष्कर्षमा नपुगेको स्रोतले जनाएकाे छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया