काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।
मेयर शाहले आज दिउँसो लागू हुने गरी उपमेयर सुनिला डंगोलसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। उनी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया