काठमाडौ ।रास्वपाबाट ललितपुर ३ मा डा. तोसिमा कार्कीले टिकट पाएकी छन्।
उनी २०७९ को चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिक्रिया