काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका थिए ।

सो निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले टिकट पाएपछि बमलाई निर्वाचन ४ को उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निर्वाचन क्षेत्र हो । थापा सर्लाही ४ बाट उम्मेदवारी दिने बताइएको छ ।

advertisement

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com