काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–३ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र बुझाएका हुन्।
उम्मेदवारी दर्तापछि घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति एकतर्फी रूपमा तोडेपछि उज्यालो नेपाल पार्टीलाई देशव्यापी रूपमा सशक्त ढंगले विस्तार गर्ने निर्णय गरिएको बताएका छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया