काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
बैठकमा सरकारका दैनिक प्रशासनिक कार्यहरू र आगामी निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने छ। साथै बैठकमा आवश्यक निर्णयहरू पनि लिन सकिने जनाइएको छ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया