काठमाडाैं । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत हालसम्म गण्डकीका २२१ जनाले मतदान गरेका छन् । फागुन २० पछि रिक्त हुने २ पदका लागि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ ।

गण्डकीमा २२८ जना मतदाता छन् । हालसम्म स्थानीय तहका १६५ जनाले मतदान गरिसकेका छन् भने प्रदेशका ५६ जनाले मत दिइसकेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

advertisement

गण्डकीमा प्रदेशका ५९ र स्थानीय तहका १६९ मतदाता छन् । अब प्रदेश सांसद ३ जना र पालिकाका प्रमुख र उपप्रमुख ४ जनाले मत दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।

राप्रपाले मतदानमा भाग नलिने जनाएको छ । प्रदेशमा राप्रपाबाट २ जना सांसद रहेका छन् ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com