काठमाडौं काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सोमबार बिहान उपत्यकाका विभिन्न स्थानमा सरप्राइज चेकिङ गर्दै १०३ चालकलाई कारबाहीमा लिएको छ।

सरकारी ट्राफिक टोलीले सार्वजनिक सवारी, पानी ट्यांकर, फोहार बोक्ने सवारी, एम्बुलेन्स र स्कुल बसलाई लक्षित गरी चेकिङ गरेको थियो। सो क्रममा १३ चालकले मदिरा सेवन गरेर सवारी चलाएको पाइएको छ। जसमध्ये १२ जनालाई नियन्त्रणमा लिएर विभिन्न ट्राफिक वृत्तमा कारबाहीका लागि पठाइएको छ।

advertisement

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com