काठमाडौं ।‘सेलुलाइटिस’ को उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालमा भेटघाट गर्नेहरूको भीड बढेपछि डिस्चार्ज भएका छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपछि उनले घरमै आराम गर्ने निर्णय गरेका हुन्।

पार्टी कार्यक्रमका क्रममा माघ ५ गते देब्रे खुट्टामा चोट लागेपछि संक्रमण बढ्दै गएर अस्पताल भर्ना हुनुपरेको थियो। उपचारका क्रममा नसामार्फत तीन प्रकारका एन्टिबायोटिक औषधि दिइएको अस्पतालले जनाएको छ।

advertisement

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com