काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार दिउँसो काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी आफूविरुद्ध विचाराधीन मुद्दाको पहिलो तारिख बुझ्न अदालत पुगेका हुन्।

लामिछाने आफ्नो पार्टीका केही नेता तथा कार्यकर्तासहित अदालतमा पुगेका थिए। अदालतमा उपस्थित हुँदै उनले प्रक्रियामा सहकार्य गर्ने र कानुनी रूपमा मुद्दाको सामना गर्ने तयारी रहेको जनाएका छन्।

advertisement

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com