काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रिय सभा गृहमा आयोजित प्रतिज्ञापत्रसम्बन्धी प्रश्नोत्तर कार्यक्रमपछि कांग्रेस सभापति गगनकुमार थापाले उनलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

राणा यसअघि पनि कांग्रेससँग आबद्ध रहेका थिए। उनले उम्मेदवार छनोट प्रक्रियामा ‘प्राइमरी इलेक्शन’को नाममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपा त्यागेको बताएका थिए।

advertisement

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com