काठमाडौँ। मकवानपुरको मनहरी–७, बिजौनास्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

वीरगंजबाट चितवनतर्फ आउँदै गरेको बा प्र.०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाँया पट्टिको विद्युत्को पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

advertisement

बसमा सवार २२ जनालाई उद्धार गरी उपचारका लागि चितवन पठाइएको छ र उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com