काठमाडौं । उदयपुरमा यात?रुवाहक बस दुर्घटना भएको छ । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को बस सोमबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटना मा परेको हो । दुर्घटनामा परेर झन्डै एक दर्जन व्यक्ति घाइते भएको भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया