काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाहले फागु पूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीमा खुशी, सद्भाव र एकताको रङ्ग छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले “हेप्पी होली” लेख्दै सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको रङ्ग भरियोस् भन्ने कामना गरेका हुन्। उनले होलीले आपसी सम्बन्ध अझ सुदृढ बनाउने विश्वास समेत व्यक्त गरेका छन्।

advertisement

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com