काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोट हालेका छन् ।
झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका शाहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका हुन् ।
बालेन्द्र शाह (बालेन)ले भोट हालेका छन् ।
मतदानस्थलमा करिब १० मिनेटजति कुरेका बालेनले मतपत्र हेर्दै मुसुक्क हाँसेर मत हालेर मतदानस्थलबाट हिँडेका छन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया