काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही पुगेका छन्। उनले आज बिहान काठमाडौँमा मतदान गरेपछि हेलिकोप्टरमार्फत सर्लाही पुगेका हुन्।
थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। सर्लाही पुगेपछि उनले बरहथवा नगरपालिका का विभिन्न मतदान केन्द्रको निरीक्षण गरिरहेका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया