काठमाडौं । रामेछापमा बिहीबार दिउँसो १ बजेसम्म ४७,४४७ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यसमध्ये २६,८३३ महिला र २०,६१४ पुरुषले मतदान गरेका हुन्।
रामेछाप जिल्लामा कुल १,८७,९५२ मतदाता रहेका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया