काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले प्रधानमन्त्री सुशीला कार्की को प्रशंसा गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै बालेनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रले जित हासिल गरेको बताएका छन्।
उनी लेख्छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा।’
सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेपछि बालेनको यो प्रतिक्रिया आएको जनाइएको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया