काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पनि आजैदेखि सुरु हुने भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज राति ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।

advertisement

प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको थियो।

भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र छन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com