काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा मतगणना सुरु भएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गरी सर्वदलीय बैठक समेत सम्पन्न भएर मतगणना सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार










प्रतिक्रिया