काठमाडौं । बाँके निर्वाचन क्षेत्र–२ मा नेकपा एमालेका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्
सुरुवाती मतगणनाको नतिजा अनुसार एमालेका मोहम्मद इस्तियाक राईले ८८२ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ६७२ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले ४९२ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया