काठमाडौं । मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै गरेको छ ।

८ हजार ९८२ मत गणना गर्दा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपानेले ३ हजार ३९५ मत पाएका छन् भने श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन लामाले २ हजार ३९ मत पाएकी छन् ।

advertisement

कांग्रेसका खड्गबहादुर फागोले १ हजार ३४६ मत पाउँदा एमालेका घनश्याम खतिवडाले १ हजार ७९ मत पाएका छन् । नेकपाका कुलप्रासद साम्बाले २०६ मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com