काठमाडौं । दाङ २ मा एमालेका महासचिव शंकर पोखरेल तेब्बर मतले पछि परेका छन्। रास्वपाका सहमहामन्त्रीसमेत विपिन आचार्यले अग्रता कायमै राखेका हुन्।
आचार्यले ४ हजार ४७४ मत ल्याउँदा पोखरेलले १ हजार ५०७ मत ल्याएका छन्।
कांग्रेसका किरण किशोर घिमिरेले ८९५ मत ल्याउँदा नेकपाका निर्मल आचार्यले ३९७ मत ल्याएका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया