काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव लड्दै आएको र यसपटक छोडेको काठमाडौं–४ मा रास्वपाका उम्मेदवार पुकार बमले फराकिलो मतान्तर बनाएका छन् ।

बमले कांग्रेसका सचिन तिमल्सेनाभन्दा १० हजार ८ सय ६१ मत बढि ल्याएका छन् । सचिनले ४ हजार ८ सय ४२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमालेका डा. राजन भट्टराईले ४ हजार २ सय ६९ मत ल्याएका छन् । नेकपाका इन्द्र भुासले ४५१ मत ल्याएका छन् ।

advertisement

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com