सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
पछिल्लो मतगणनाअनुसार कांग्रेस सभापति गगनकुमार थापासँग अमरेशले १९ सय बढीको अग्रता लिएका हुन्।
अमरेश ४ हजार ४ सय ९६ मतका साथ अग्रस्थानमा रहँदा गगन २ हजार ५३० मत ल्याएर प्रतिस्पर्धामा छन्। नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया