विराटनगर । प्रतिस्पर्धी भन्दा १० हजार भन्दा बढि मतले पछाडि परेपछि पूर्वमन्त्री अमनलाल मोदीले हार स्वीकार गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका मोदीले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पराजय स्वीकार गरेका हुन्। मोदीले विजयोन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सन्तोष राजवंशीलाई बधाई दिएका छन्।

advertisement

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com