काठमाडौं । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हजार ३२५ मत पाउँदा रावलले छ हजार ८७ मत पाएका छन् ।
यसअघि रावलले सुरुवातदेखि अग्रता बनाएका थिए । यस्तै कांग्रेसका भरतकुमार स्वाँरले पाँच हजार ६८७ र रास्वपा ओमप्रकाश रावलले ९०५ मत पाएका छन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया