काठमाडौं। प्रतिनिधिसभाको निर्वाचनतर्फ समानुपातिकतर्फको पनि मतगणना जारी छ । पछिल्लो गणनाअनुसार रास्वपाले १ लाख ३२ हजार ४६७ मत ल्याएर अगाडि छ । दोस्रोमा नेपाली कांग्रेस छ ।

उसले ३९ हजार २०४ मत ल्याएको छ । यस्तै, तेस्रोमा नेकपा (एमाले) छ । एमालेले २९ हजार ४२० मत ल्याएको छ। चौथोमा भने राप्रपा छ । राप्रपाको ११ हजार ६०७ मत छ ।

advertisement

पाँचौमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छ । नेकपाको १० हजार ९८७ मत छ । श्रम संस्कृति पार्टीको ६ हजार ५७८ मत छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com