काठमाडौं । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी ले निर्वाचनमा पहिलो सफलता हात पारेको छ।
सो पार्टीका उम्मेदवार आरेन राई खोटाङमा विजयी भएका छन्। उनले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी, नेकपा (एमाले)का देवविक्रम राई, १२,७१४ मतमा सीमित रहे।
खोटाङ हर्क साम्पाङको गृह जिल्ला हो।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया