काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री महावीर पुन ले मतगणना नसकिएकोले फुर्सदको समयमा किता बेचेको प्रष्टीकरण दिएका छन् । उनले फुर्सदको समयमा किताब बेचेकोले ‘कोही पनि नरिसाउन’ भनेका छन् ।
महावीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पनि पोखराका विभिन्न क्षेत्रमा किताब बेच्न व्यक्त छन् ।
उनले वीरगञ्जस्थित कृषि औजार खारखाना सञ्चालनका लागि चुनावअगाडिदेखि नै आफ्नो आत्मकथाको किताब बेच्न सुरु गरेका थिए ।
यो पनि:
विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीलाई उडाउन हुन्न : महावीर पुन
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया