काठमाडौं । जुम्लाबाट जमानत जफत भएकी रास्वपा नेतृ विनिता खडायतले निर्वाचन आयोगमा चुनाव खर्चको विवरण पेस गरेकी छन् । उनको चुनावी खर्च झण्डै १० लाख छ ।
जुम्लाबाट राप्रपाका ज्ञान बहादुर शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा कठायतले ४२१ मत पाएकी थिइन् । उनको जमानत जफत भएको छ ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया