कञ्चनपुरमा नाबालिका बलात्कृत

काठमाडाैं । कञ्चनपुरमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार भीमदत्त नगरपालिका – १० बस्ने

advertisement

४७ वर्षीय नरेश गिरी र वडा नम्बर ९ बस्ने ४० वर्षीय हिरा नाथलाई पक्राउ गरिएको हो

भीमदत्त नगरपालिका– १० स्थित बैजनाथ सामुदायिक वनभित्र जबरजस्ती करणी गरेको

अभियोग रहेको इन्सपेक्टर थापाले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com