काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्।
सभापति गगन थापा सँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका थिए। भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया